Logo

२०८३, कार्तिक १३गते


images
images

राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

images
  • राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    बिहान ११ बजेदेखि सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।