Logo

२०८३, कार्तिक १८गते


images
images

नेप्सेमा ३२.६५ अंकको गिरावट, ६ अर्ब १८ करोडको कारोबार

नेप्सेमा ३२.६५ अंकको गिरावट, ६ अर्ब १८ करोडको कारोबार

images
  • नेप्सेमा ३२.६५ अंकको गिरावट, ६ अर्ब १८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३२.६५  अंकले घटेर २६५७.५० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४० कम्पनिका एक करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १३.५८ प्रतिशतले बढेको छ भने मकर जितु माया सुरी हाइड्रोको शेयर ८.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा लार्ज क्याप फण्डको शेयर ४.८६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३७ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको २९ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा गिरावट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।