Logo

२०८३, कार्तिक १९गते


images
images

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

images
  • आज सुनचाँदीको मुल्य कति पुग्यो ?
    images
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो  । 

    images
    images
    images

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३७२० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।