Logo

२०८३, आश्विन ९गते


images
images

ट्राफिक नियम उल्लंघन : काठमाडौंमा एकैदिन २ हजार बढि सवारी चालक कारवाहीमा

ट्राफिक नियम उल्लंघन : काठमाडौंमा एकैदिन २ हजार बढि सवारी चालक कारवाहीमा

images
  • ट्राफिक नियम उल्लंघन : काठमाडौंमा एकैदिन २ हजार बढि सवारी चालक कारवाहीमा
    images
    images

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    images
    images
    images

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् । 

    images
    images
    images

    यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 

    images
    images
    images

    अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्राफिक प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।