Logo

२०८३, मंसिर ८गते


images
images

भलवारीमा बेनकार्डोको ‘बेनस्टाइल एसआईएस’ आउटलेट उद्घाटन

भलवारीमा बेनकार्डोको ‘बेनस्टाइल एसआईएस’ आउटलेट उद्घाटन

images
  • भलवारीमा बेनकार्डोको ‘बेनस्टाइल एसआईएस’ आउटलेट उद्घाटन
    images

    तिलोत्तमा । बेनकार्डोले रुपन्देहीले तिलोत्तमास्थित भलवारीमा रहेको शुभमंगलम ट्रेडर्समा ‘बेनस्टाइल शप-इन-शप (एसआईएस)’ आउटलेट सञ्चालनमा ल्याएको छ। 
    साेमबार प्रिमियम रिटेल विस्तार गर्दै ग्राहकलाई स्तरीय खरिद अनुभव दिने उद्देश्यले उक्त आउटलेट उद्घाटन गरिएको हो। 

    images
    images
    images

    एसआईएस अवधारणाअन्तर्गत खोलिएको यो आउटलेटबाट ग्राहकले बेनकार्डोका आधुनिक डिजाइनका बाथरुम तथा होम सोलुसन सामग्री एउटै व्यवस्थित प्रदर्शनी स्थलबाट खरिद गर्न सक्नेछन्।
     
    उद्घाटन कार्यक्रममा शुभमंगलम ट्रेडर्सका सञ्चालक डी.बी. गुरुङ, क्षेत्रीय वितरक किरण ज्ञवाली, नेसनल सेल्स म्यानेजर माधव प्रसाद न्यौपाने, बेनकार्डो बाथवेयरका प्रतिनिधि, स्थानीय व्यवसायी, ग्राहकहरूको सहभागिता रहेको थियो। 

    images
    images

    देशभर आधुनिक बिक्री केन्द्र विस्तार गर्ने प्रिमियम रिटेल रणनीतिअन्तर्गत यो कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ।

    images

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।