Logo

२०८३, आश्विन १०गते


images
images

डा. सिके राउतले लिए सन्यास

डा. सिके राउतले लिए सन्यास

images
  • डा. सिके राउतले लिए सन्यास
    images
    images

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् ।  

    images
    images
    images

    तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास दिलाएका हुन् । राउतले नयाँ नामसमेत पाएका छन् । ‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । 

    images
    images
    images

    ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् । साथै, पुरुषहरूले नामको अगाडि ‘स्वामी’ तथा महिलाले ‘मा’लेख्ने गरेका छन् । ओशो परिवारभित्र बोलाउँदासमेत स्वामी र मा भनेर सम्बोधन गर्ने गरिन्छ ।  

    images
    images
    images

    सन्न्यास ग्रहण गर्नुअघि राउत नौ दिने ध्यान शिविरमा सहभागी भएका थिए ।

    शिविरपछि स्वामी अरुणले राउतलाई ओशोको तस्बिर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. सिके राउत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।