Logo

२०८३, आश्विन १०गते


images
images

भष्ट्रचार अन्त्य र सुशासनको एजेन्डा जनमत पार्टीको हो : डा. सिके राउत  

भष्ट्रचार अन्त्य र सुशासनको एजेन्डा जनमत पार्टीको हो : डा. सिके राउत  

images
  • सेतोमसी सहकर्मी
  • भष्ट्रचार अन्त्य र सुशासनको एजेन्डा जनमत पार्टीको हो : डा. सिके राउत  
    images
    images

    सुरेश यादव, नवलपरासी । जनमत पार्टी नेपालका केन्द्रिय अध्यक्ष डा. सिके राउतले नेपालमा भष्ट्रचार अन्त्य र सुशासनको एजेन्डा ल्याउने पार्टी जनमत पार्टी रहेकोे बताएका छन् । सोमबार सरावल गाउँपालिकामा सम्पन्न पश्चिम नवलपरासीले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै उनले कार्यकर्तालाई पार्टीको एजेन्डा लिएर जनतामा जान निर्देशन दिए । 

    images
    images
    images

    सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक कुप्रर्था, भ्रष्टचारको अन्त्यको बारेमा जनतालाई सचेत बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादव, केन्द्रिय सदस्य बाल गोबिन्द चौधरी, शैलेश कुमार चौधरी लागाएतका वक्ताहरुले आ –आफनो भनाइ राखेका थिए । कार्यक्रम संचालन दिपक गुप्ताले गरेका थिए। 

    images
    images
    images


    पार्टीका जिल्ला इन्चार्ज शारर्दा चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता संतोष गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।