Logo

२०८३, आश्विन १०गते


images
images

उद्योग मन्त्रालय जनमत पार्टीलाई

उद्योग मन्त्रालय जनमत पार्टीलाई

images
  • उद्योग मन्त्रालय जनमत पार्टीलाई
    images
    images

     काठमाडौं । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

    images
    images
    images

    नयाँ बानेश्वरमा भएको सात दलीय गठबन्धन बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै पार्टी अध्यक्ष सीके राउतले आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै, उनले अन्य केहि मन्त्रालय पनि पाउने सम्भावना रहेको समेत जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनमत पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।