Logo

२०८३, श्रावण २७गते


images
images

संरक्षण अभाबले भत्किंदै भोपुर दरबार

संरक्षण अभाबले भत्किंदै भोपुर दरबार

images
  • संरक्षण अभाबले भत्किंदै भोपुर दरबार
    images
    images

    रमेश बहादुर सिंह, बझाङ ।संरक्षणको पर्खाइमा रहेको र  नगरिए भग्नावशेष हुन लागेको पुरातात्त्विक महत्त्वको दरबार हो भोपुर दरबार । केही बर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त दरबार छोडेर सेना नयाँ भवनमा सरेपछि दरवार अलपत्र परेको हो । 

    images
    images
    images

    मानिस बस्न छोडेपछि दरबार भित्रका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेका छन् । ग्यालरी र बरण्डामा ठूलाठूला भ्वाङ परेका छन ।भित्ताहरू खुइलिएर दरबारको स्वरुप नै विग्रने अवस्थामा पुगेको छ । झ्यालको काठहरू पनि कुहिन लागेको छ । विभिन्न ठाउँमा लगाएको गारो खसेको छ । 

    images
    images
    images

    छाना चुहिने भएका कारण यो दरवार भत्किने अवस्थामा पुगेको छ अब यो दरवार को छिटो भन्दा छिटो संरक्षण सम्बन्धी निकायले गरेन भने दरबार इतिहास बन्ने स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोपुर दरबार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।