Logo

२०८३, श्रावण ३०गते


images
images

मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाउने कानुन बन्दै

मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाउने कानुन बन्दै

images
  • मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाउने कानुन बन्दै
    images
    images

    काठमाडौं । चुनाव प्रचारको समय घटाउने गरि निर्वाचन आयोगले निर्वाचन कानुनमा केही संसोधन गर्ने तयारी गरेको छ । आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग आयोगले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानुन संसोधन गर्न लागेको र त्यसको मस्यौदा तयार रहेको जानकारी गराए । 

    images
    images
    images

    उनले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धि विधेयक मस्यौदामा मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाइने, घरदैलोदेखि आमसभा गर्न नपाइने व्यवस्था राखिएको बताए । 

    images
    images
    images

    चुनाव प्रचारको समय धेरै राखेका कारण उम्मेदवारले धेरै खर्च गर्ने अवस्था रोक्न सो व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

    images
    images
    images

    यस्तै आयोगले केन्द्रबाट मात्र मतपत्र प्रकाशन नगरी विकेन्द्रीकृत ढंगले प्रकाशनको प्रावधान राखिएको बताए । 

    यस्तै अब आउने चुनावमा विद्युतिय मेसिनबाट मतदान गराइनेछ भन्ने कुरा कानुनमै लेखेर सरकारलाई बाध्यकारी बनाउन खोजेको जानकारी गराए । सो मस्यौदामाथि छलफल चलिरहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।