Logo

२०८३, आश्विन १०गते


images
images

सामाजिक संजालमा पुनः सक्रिय हुँदै समीक्षा, सार्वजनिक गरिन् यस्ता तस्वीर 

सामाजिक संजालमा पुनः सक्रिय हुँदै समीक्षा, सार्वजनिक गरिन् यस्ता तस्वीर 

images
  • सामाजिक संजालमा पुनः सक्रिय हुँदै समीक्षा, सार्वजनिक गरिन् यस्ता तस्वीर 
    images
    images

    काठमाडौं । गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा रहिन्। उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। तर केही दिनदेखि उनले बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्।

    images
    images
    images

    सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्। यो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्। उली फ्लावर प्रीन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् ।

    images
    images
    images

    म्युजिक भिडियोमा समेत अभिनय गरेकी उनको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन्। 

    images
    images
    images

    हेराैँ उनका केहि तस्बिरहरू:

    1660543423349.jpg1660543426317.jpg1660543420881.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समीक्षा अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।