Logo

२०८३, आश्विन ९गते


images
images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

images
  • घट्यो सुनचाँदीको मूल्य
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले  सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।

    images
    images
    images

    आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।
    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघले हिजो चाँदीको कारोबार प्रतितोला १ हजार १७० रुपैयाँमा भएको जनाएको थियो । जुन, आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।