Logo

२०८३, आश्विन १०गते


images
images

लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस

लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस

images
  • सेतोमसी सहकर्मी
  • लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस
    images
    images

    प्रिन्स मिश्रा कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं. ३ ले   प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभातर्फ ३ (क) तर्फ पार्टीका केंद्रीय सदस्य रवि दत्त मिश्राको नाम सर्वसम्मत सिफारिस गरेको छ।

    images
    images
    images

    शनिवार क्षेत्रीय कार्यसमितिले  प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभा ३ (क) तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।

    images
    images
    images


    त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा मोहम्मद रजा र अल्पसंख्यकमा सुरेश जयसवाल, खास आर्यमा सीता खनाल नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ |

    images
    images
    images

    ( प्रदेश सभा क्षेत्र नं ३(क)
      
     रविदत्त मिश्रा
     खेमराज चौधरी 
     शिव भगत ठाकुर 
    समानुपातिक 
     सुरेश जैसवाल (अल्पसंख्यक )
     मोहम्मद रजा (मुस्लिम )
     सीता खनाल (खस आर्य) 
    प्रदेश सभा क्षेत्र नं ३(ख)
     सिराज अहमद 
     लालमन कुर्मी 
    समानुपातिक 
     अब्दुल कलाम मुसलमान 
     विजय कुमार चौधरी 
    श्रमती सीता यादव सहितको नाम सिफारिश गरेको छ |

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।