Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र १ मा एमालेकाे वडा स्तरिय  कार्यकर्ता प्रशिक्षण

रुरुक्षेत्र १ मा एमालेकाे वडा स्तरिय  कार्यकर्ता प्रशिक्षण

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्र १ मा एमालेकाे वडा स्तरिय  कार्यकर्ता प्रशिक्षण
    images
    images

    कृष्ण अन्जान, रिडी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ । सोही क्रमाम रुरुक्षेत्र गाउँपालिका वडा नं. १ वडा कमिटीले पार्टी कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सो पार्टीका नेता कमलराज श्रेष्ठले  कम्युनिस्ट क्रान्तिकाे सिद्धान्त पुँजीवादी  दलालकाे जिम्मा लगाएर केही कम्युनिस्ट भनाउँदा पार्टीहरुले पदकाे भिख मागिरहेकाे बताएका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले कम्युनिस्ट पार्टीकाे नैतिकता, सिद्धान्त र गन्तव्य भुलेर कम्युनिस्टहरू बदनाम नहुने जिकिर गरे ।

    images
    images
    images

    सो क्रममा पार्टी नेताहरू हिमाल श्रेष्ठ, शेषनारायण पौडेल
     लक्ष्मी पन्थ, कृष्ण ज्ञवाली, नवराज वि क, चिरन्जिवि ज्ञवाली लगायतले बोलेका थिए ।

    images
    images
    images

    साथै, शनिवार नै रुरुक्षेत्र गाउँ पालिका वडा नं. ४ र ५ मा समेत पार्टी प्रशिक्षण सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।