Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य मन्त्रालय भन्छ : अक्सिजन ल्याउन बिरामीका आफन्तलाई नभन्नु, अस्पतालले नै व्यवस्था गर्नु

स्वास्थ्य मन्त्रालय भन्छ : अक्सिजन ल्याउन बिरामीका आफन्तलाई नभन्नु, अस्पतालले नै व्यवस्था गर्नु

images
  • स्वास्थ्य मन्त्रालय भन्छ : अक्सिजन ल्याउन बिरामीका आफन्तलाई  नभन्नु, अस्पतालले नै व्यवस्था गर्नु
    फाइल फोटो
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

    images
    images
    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताएका हुन् ।

    images
    images
    images

    ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।