Logo

२०८३, आश्विन १०गते


images
images

टुंगिएन सत्तारुढ गठबन्धनको बैठक, करिब ९ घन्टा बसेको बैठक बिना निष्कर्ष सकियो

टुंगिएन सत्तारुढ गठबन्धनको बैठक, करिब ९ घन्टा बसेको बैठक बिना निष्कर्ष सकियो

images
  • टुंगिएन सत्तारुढ गठबन्धनको बैठक, करिब ९ घन्टा बसेको बैठक बिना निष्कर्ष सकियो
    images
    images

    काठमाडौ । सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक सकिएको छ । सोमबार बिहान ९ बजेदेखि सुरु भएको बैठक ८ घण्टा ४० मिनेट करिब ९ घन्टा बसेको थियो । बैठक लामै समय बसे पनि निष्कर्ष भने अझै निस्किसकेको छैन ।

    images
    images
    images

    आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट संख्या बांडफांडको बिसयमा दिनहु जसो छलफल चलिरहेको छ । दलहरु आफ्नो आफ्नो अडानमा छन यसले गर्दा अझै टुङोमा पुग्न सकेका छैनन । 

    images
    images
    images

    एकै सिटमा दुई, तीन पक्षले दाबी गरेका कारण निष्कर्षमा पुग्न नसकेको बताइएको छ । त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने नेताहरुमा दबाब छ । केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल चले पनि निष्कर्ष अझै निस्किएको छैन ।

    images
    images
    images

    गठबन्धनका नेताहरुले छलफल निर्णयको नजिक रहेको बताइरहेका छन तर टुंगोमा अझै पुगिसकेका छैनन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।