Logo

२०८३, आश्विन ९गते


images
images

महामारीमा महंगी !

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, डिजल र पेट्रोलको मूल्यमा दुई / दुई  रुपैयाँ वृद्धि 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, डिजल र पेट्रोलको मूल्यमा दुई / दुई  रुपैयाँ वृद्धि 

images
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, डिजल र पेट्रोलको मूल्यमा दुई / दुई  रुपैयाँ वृद्धि 
    फाइल फोटो
    images
    images

    काठमाडौं २ जेठ, । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलमा  प्रतिलिटर दुई / दुई  रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

    images
    images
    images

    निगमका अनुसार आइतबार राति १२ बजेपछि पेट्रोलको मूल्य १ सय २३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य भने प्रतिलिटर ७८ कायम भएको जानकारी दिएको छ । 

    images
    images
    images

    आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रियप हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।