Logo

२०८३, आश्विन १०गते


images
images

सातामा प्रतितोला १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
  • सातामा प्रतितोला १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
    images
    images

    काठमाडौं । यो साता सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा उक्त मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ थियो ।

    images
    images
    images

    जुन, यो शुक्रबारसम्म तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ छ । यसैगरी,यो साता चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य ११ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।