Logo

२०८३, कार्तिक २५गते


images
images

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिएन : महामन्त्री थापा

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिएन : महामन्त्री थापा

images
  • डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिएन : महामन्त्री थापा
    फाइल फोटो
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए । 

    images
    images
    images

    उनले चाडबाडका बेला डेङ्गु को प्रकोप बढ्ने देखिएकाले तीनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए । 

    images
    images
    images

    राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ । पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै नेता कार्यकर्तालाई समान व्यवहार गनै उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामन्त्री गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।