Logo

२०८३, आश्विन १०गते


images
images

गंगा चौधरीद्वारा एमाले परित्याग, स्वतन्त्र उम्मेदवारीको घोँषणा

गंगा चौधरीद्वारा एमाले परित्याग, स्वतन्त्र उम्मेदवारीको घोँषणा

images
  • गंगा चौधरीद्वारा एमाले परित्याग, स्वतन्त्र उम्मेदवारीको घोँषणा
    images
    images

    काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । 

    images
    images
    images

    विहीबार फेसबुकमा एक स्टाटस लेख्दै चौधरीले पार्टीले टिकट नदिने देखेपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’ 

    images
    images
    images

    उनी यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गंगा चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।