Logo

२०८३, आश्विन १०गते


images
images

रेखा थापाको आक्रामक चुनाव प्रचार, मतदाताको घरघरमा भेटघाटमा व्यस्त

रेखा थापाको आक्रामक चुनाव प्रचार, मतदाताको घरघरमा भेटघाटमा व्यस्त

images
  • रेखा थापाको आक्रामक चुनाव प्रचार, मतदाताको घरघरमा भेटघाटमा व्यस्त
    images
    images

    मोरङ  । राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त बनेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा थापा मोरङ ३ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्दैछिन् ।

    images
    images
    images

    पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको पक्षमा राम्रो माहोल देखिएको छ । चुनावी प्रचारको क्रममा मतदाताहरुसँगको कुराकानीमा उनले आफु पदको लागि भन्दापनि सेवाको भावनाले राजनीतिमा सक्रिय भएको बताउने गरेकी छिन् ।

    images
    images
    images

    उनले सो क्षेत्रलाई विकास र समृद्धिको दृष्टिकोणले देशकै नमूना क्षेत्र बनाउने योजना पनि सुनाउने गरेकी छिन् । उनले आफू देश र जनताले गर्व गर्नलायक जनप्रतिनिधि बन्नेपनि विश्वास दिलाएकी छिन् ।

    images
    images
    images

    हिजो (शुक्रबार) साँझ सुन्दरहरैचा ९ स्थित गरुण चोकमा आयोजित कार्यक्रममा समेत नेतृ थापाले आफूले बोलेको कुरा पूरा गर्ने वाचा गरिन् । युवाहरुले पनि नेतृ थापालाई जिताउनुपर्ने भन्दै आफूहरु चुनावी प्रचारमा सक्रिय भैसकेको धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।