Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देही क्षेत्र नं. १ मा माओवादीबाट घनश्याम भुसाल चुनाव लड्ने तयारी

रुपन्देही क्षेत्र नं. १ मा माओवादीबाट घनश्याम भुसाल चुनाव लड्ने तयारी

images
  • रुपन्देही क्षेत्र नं. १ मा माओवादीबाट घनश्याम भुसाल चुनाव लड्ने तयारी
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसाल आउँदो चुनावमा नेकपा माओवादीबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । स्रोतका अनुसार एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

    images
    images
    images

    टिकटबारे छलफल गर्नका लागि भुसाल शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको स्रोतले जानकारी दिएको छ।

    images
    images
    images

    भुसाल रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रस्तावित भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट टिकट बाँडफाँट गर्दा भुसाललाई टिकट दिएका थिएनन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।