Logo

२०८३, आश्विन १०गते


images
images

एमाले मोरङ जिल्ला सचिव खतिवडाद्वारा राजीनामा

एमाले मोरङ जिल्ला सचिव खतिवडाद्वारा राजीनामा

images
  • एमाले मोरङ जिल्ला सचिव खतिवडाद्वारा राजीनामा
    images
    images

    मोरङ । नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनाम दिएका हुन। 

    images
    images
    images

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

    images
    images
    images

    उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।