Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देही क्षेत्र नं. ५ मा एमालेका २ जना उम्मेदवारको मनोनयन दर्ता

रुपन्देही क्षेत्र नं. ५ मा एमालेका २ जना उम्मेदवारको मनोनयन दर्ता

images
  • रुपन्देही क्षेत्र नं. ५ मा एमालेका २ जना उम्मेदवारको मनोनयन दर्ता
    images
    images

    बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीबाट २ जनाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । 

    images
    images
    images

    नेकपा एमालेबाट प्रतिनिधिसभामा सदस्यका लागि २ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

    images
    images
    images

    एमालेकै टिकटबाट ३ बजेर ३०  मिनेटमा बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मनिेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । 

    images
    images
    images

    निर्वाचन अधिकृतको कार्यालयले दुबै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।received_452154880314056.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।