Logo

२०८३, आश्विन १०गते


images
images

३ उमेदवारको उमेदवारी खारेज भए पछि रुपन्देहीको क्षेत्र नं २ मा आन्दोलन

३ उमेदवारको उमेदवारी खारेज भए पछि रुपन्देहीको क्षेत्र नं २ मा आन्दोलन

images
  • सेतोमसी सहकर्मी
  • ३ उमेदवारको उमेदवारी खारेज भए पछि रुपन्देहीको क्षेत्र नं २ मा आन्दोलन
    images
    images

    रामकृष्ण शर्मा, रुपन्देही । सत्तारुढ गठबन्धनका उमेदवार राजु गुरुङ लगाएत स्वतन्त्र उमेदवार हिमाल बस्याल र हाम्रो नेपाल हामी नेपाली पार्टीका उमेदवार कमल भुसालको उमेदवारी खारेज भए पछि रुपन्देहीको निर्वाचन क्षेत्र २ बुटवलमा आन्दोलन गरिएको छ । केही युवाहरुले बुटवल उपमहानगरपालिकाको गेटमा निर्वाचन अधिकृत बिरुद्ध  चर्को नारावाजी गर्दै धर्ना समेत दिएका छन् ।

    मंगलबार राति अबेरमात्र गठबन्धन तर्फका उमेदवार गुरुङ लगाएतका उमेदवारहरुको उमेदवारी खारेज गरिएको सुचना निर्वाचन कार्यालय बुटवलले प्रकाशित गरेको थियोे । नेकपा समाजवादीका प्रदेश संयोजक समेत रहेका गुरुङको उमेदवारी खारेजले रुपन्देहीको राजनीतिक वृतमा तरङ्ग ल्याई दिएको छ । यद्यपि प्रतिनिधि सभा सदस्य उमेदवार राजु गुरुङले यो नियोजित घटना भएको र यसका बिरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।