Logo

२०८३, आश्विन १०गते


images
images

स्वतन्त्र उम्मेदवार लीलामणि न्यौपानेले पाए 'पुतली' चिन्ह

स्वतन्त्र उम्मेदवार लीलामणि न्यौपानेले पाए 'पुतली' चिन्ह

images
  • स्वतन्त्र उम्मेदवार लीलामणि न्यौपानेले पाए 'पुतली' चिन्ह
    images
    images

    काठमाडौं । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता लीलामणि न्यौपानेले पुतली चिन्ह पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालय, शितलनगरले न्यौपानेलाई पुतली चिन्ह प्रदान गरेको हो ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. १ मा न्यौपानेले गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार  घनश्याम भुसाल र नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं लगायतसंग प्रतिस्पर्धा गर्दैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।