Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्रका प्रत्यक्षतर्फका ४७ उम्मेदवार: प्रचण्डदेखि घनश्यामसम्म 

माओवादी केन्द्रका प्रत्यक्षतर्फका ४७ उम्मेदवार: प्रचण्डदेखि घनश्यामसम्म 

images
  • माओवादी केन्द्रका प्रत्यक्षतर्फका ४७ उम्मेदवार: प्रचण्डदेखि घनश्यामसम्म 
    images
    images

    काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०७९ का लागि नेकपा (माओवादी केन्द्र) का प्रत्यक्षतर्फ प्रतिनिधिसभाका उम्मेदवारहरू ४७ जना रहेका छन् । वाम-लोकतान्त्रिक ४ दलीय गठबन्धनका कारण १६५ सिटमध्ये माओवादीले ४७ मात्रै प्राप्त गरेको हो । जसमा माओवादी केन्द्रका उम्मेदवारहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देखि केही समय अघि नेकपा एमाले परित्याग गरेका बौद्धिक वामपन्थी नेता घनश्याम भुसालसम्म रहेका छन् । 

    images
    images
    images

    त्यसमा पनि बाबुराम भट्टराई नेतृत्व को नेपाल समाजवादी पार्टीलाई २ सिट जोडिएको छ । 

    images
    images
    images

    यी हुन उम्मेदवारहरू:

    images
    images
    images

    १. ताप्लेजुङ : खेलप्रसाद बुढाक्षेत्री 
    २. झापा–२ : हरिकुमार राना 
    ३. भोजपुर : सुदन किराँती 
    ४. मोरङ–४ : अमनलाल मोदी 
    ५. मोरङ–५ : शिवकुमार मण्डल 
    ६. सुनसरी–१ : मुक्साङहाम सुब्बा 
    ७. खोटाङ : रामकुमार राई 
    ८. सिरहा–३ : विश्वनाथ साह 
    ९. धनुषा –१ : मात्रिकाप्रसाद यादव 
    १०. महोत्तरी–१ : गिरिराजमणि पोखरेल 
    ११. सर्लाही–२ : महेन्द्र राय यादव 
    १२. सर्लाही–३ : निरेन्द्र साह कलवार 
    १३. रौतहट–३ : रविन्द्र पटेल 
    १४. बारा–२ : शिवचन्द्र कुशवाह 
    १५. दोलखा : गंगा कार्की 
    १६. सिन्धुली–२ : लेखनाथ दाहाल ‘राजन’ 
    १७. नुवाकोट–१ : हितबहादुर तामाङ 
    १८. काठमाडौं–१० : अञ्जना बिसंखे 
    १९. काठमाडौं–२ : ओनसरी घर्ती 
    २०. काठमाडौं–३ : बद्रीप्रसाद बजगाइँ 
    २१. काठमाडौं–७ : मानुषी यमी 
    २२. काठमाडौं–९ : कल्पना धमला 
    २३. भक्तपुर–१ : सुनिल गोठे 
    २४. ललितपुर–३ : पम्फा भुसाल 
    २५. काभ्रे–१ : सूर्यमान तामाङ दोङ 
    २६. सिन्धुपाल्चोक–१ : माधव सापकोटा 
    २७. चितवन–३ : डा. भोजराज अधिकारी 
    २८. गोरखा–२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
    २९. लमजुङ : देवप्रसाद गुरूङ 
    ३०. कास्की–३ : रामजीप्रसाद बराल ‘जीवन’ 
    ३१. बागलुङ–२ : देवेन्द्र पौडेल 
    ३२. कपिलवस्तु–१ : चक्रपाणि खनाल 
    ३३. रूकुमपूर्व : पूर्णबहादुर घर्तीमगर 
    ३४. रोल्पा : वर्षमान पुन 
    ३५. दाङ–२ : रेखा शर्मा 
    ३६. बाँके–१ : महेश्वरजंग गहतराज ‘अथक’ 
    ३७. बर्दिया–२ : सुरेश पन्थ 
    ३८. जुम्ला : गोमा कुंवर गौतम 
    ३९. कालिकोट : महेन्द्रबहादुर शाही 
    ४०. हुम्ला : छिरिङ डुम्डुल लामा 
    ४१. जाजरकोट : शक्तिबहादुर बस्नेत 
    ४२. रूकुम पश्चिम : जनार्दन शर्मा 
    ४३. कैलाली–२ : भगतबहादुर बडुवाल 
    ४४. कैलाली–३ : कृष्णकुमार चौधरी 
    ४५. बैतडी : नरेन्द्रबहादुर कुंवर 
    ४६. कञ्चनपुर–१ : विना मगर 
    ४७. रूपन्देही–१ : घनश्याम भुसाल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।