Logo

२०८३, आश्विन ९गते


images
images

मोहन खड्काको संदेशमुलक गीत 'गार्हो भो बाँच्नलाई' (भिडियो सहित)

मोहन खड्काको संदेशमुलक गीत 'गार्हो भो बाँच्नलाई' (भिडियो सहित)

images
  • मोहन खड्काको संदेशमुलक गीत 'गार्हो भो बाँच्नलाई' (भिडियो सहित)
    images
    images

    काठमाडौं ।  मोहन खड्का एउटा चर्चित नाम हो । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    images
    images
    images

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    images
    images
    images

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु बजारमा आउने क्रम जारी छ । भने आवाज मोहन खड्का अलिफ खान कमला पोखरेल र तुलसी घर्तिको रहेको छ भने शब्द सङ्गीत मोहन खड्का आफैले गरेका हुन अरेन्ज कमल सौराग को रहेको छ भने बासुरी मा साथ दियका छन रत्न बि क ले र सारङ्गी हेमन्त कान्छा रसाईलिको रहेको छ  प्रस्तुत छ सोही म्युजिक भिडियो :

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गार्हो भो बाँच्नलाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।