Logo

२०८३, आश्विन ११गते


images
images

गोरखा-२ (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

गोरखा-२ (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

images
  • गोरखा-२ (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत
    images
    images

    काठमाडाैँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालबाट गोरखा- २ प्रदेश सभा ‘१’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय बनाई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    आज शुक्रबार गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

    images
    images
    images


    नेतृत्व तहमा युवा पुस्ताकाे सहभागिता हुनुपर्ने भन्दै राप्रपाबाट उम्मेदवारी दर्ता गराएका उनी आज अध्यक्ष प्रचण्डकाे हातबाट माला लगाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका गरेका छन् ।

    images
    images
    images

    प्रचण्ड जस्ताे क्रान्तिका नायक गाेरखामा उम्मेदवार भएर जानु आफूहरूका लागि गाैरवकाे विषय भएकाे जिकिर गर्दै उनले आफ्नाे उम्मेदवारी निष्कृिय गरी प्रचण्डलाई जिताउन लागि पर्ने घाेषणा गरेका हुन् ।

    ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु हामी सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु, उनले भने,’म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।