Logo

२०८३, कार्तिक २५गते


images
images

शाइन रेसुङ्गा बैँक देवदह शाखाद्वारा  बृक्षारोपण कार्यक्रम सम्पन्न 

शाइन रेसुङ्गा बैँक देवदह शाखाद्वारा  बृक्षारोपण कार्यक्रम सम्पन्न 

images
  • शाइन रेसुङ्गा बैँक देवदह शाखाद्वारा  बृक्षारोपण कार्यक्रम सम्पन्न 
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा शाइन रेसुङ्गा बैँक देवदह शाखाद्वारा  बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ४ मा अवस्थित माहामाया भवानी माबी र मायादेवी मन्दिर परिसरमा बैँकले उक्त कार्यक्रम सम्पन्न गरेको हो। 

    images
    images
    images

    बैँकको १४ औँ वार्सिकोत्सवको अवसर पारेर सो परिसरमा करिव २५० प्रजातिका विभिन्न बिरुवा लगाइएको परासी कल्सटरका प्रमुख भागिरथ न्यौपानेले बताए। 

    images
    images
    images

    कार्यक्रममा शाइन रेसुङा बैँक देवदह शाखा प्रमुख सबिता वाग्ले ढुङ्गाना, बिकास मल्ल, कौसल ढुंगाना, कबिता चापागाईं, बालकृष्ण श्रेष्ठ, कमला भन्डारी, बिष्णु रायमाझी लगाएत बिद्दालयका अध्यक्ष सङ्गै अन्य सामाजिक व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।