Logo

२०८३, आश्विन १२गते


images
images

एमाले नेता लालमाेहम्मद नेकपा एकीकृत समाजवादी प्रवेश 

एमाले नेता लालमाेहम्मद नेकपा एकीकृत समाजवादी प्रवेश 

images
  • एमाले नेता लालमाेहम्मद नेकपा एकीकृत समाजवादी प्रवेश 
    images
    images

    वुटवल । नेकपा ( एमाले) नेता लालमोहम्मद पठानले एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।

    images
    images
    images

     नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पार्टि अनुशासन आयाेगका सदस्य संविधान सभा सदस्य आदित्यनारायण कसौधनले स्वागत गरेका हुन । 

    images
    images
    images

    नेकपा एमाले रूपन्देहीका पूर्व जिल्ला सदस्य पठान मुस्लिम समुदायका चर्चित नेता हुन । उनले एमालेमा बढेकाे व्यक्तिमाेह र निरकुश शैलिका कारण पार्टि परित्याग गरि समावादीमा समाहित भएका हुन । 

    images
    images
    images

    उक्त अवसरमा एमाले युवा संघका १२ जना नेकपा समाजवादीमा समाहित भएकाे जिल्ला अध्यक्ष अविराम  विकले जानकारी दिए ।  
    ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लालमोहम्मद पठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।