Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितलाई

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितलाई

images
  • राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितलाई
    images
    images

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो ।

    images
    images
    images

    राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको छ । 

    images
    images
    images

     रोहितले नेपालका लागि २५ वटा एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् । रोहितको एक दिवसीय क्रिकेटमा एक शतक र पाँच अर्धशतक छ । 

    images
    images
    images

    त्यस्तै उनले २१ एक दिवसीय खेल खेल्दै ३७६ रन बनाएका छन् भने टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्धशतक बनाएका छन् । लिस्ट ‘ए मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।