Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

images
  • बझाङमा भूकम्पको धक्का
    images
    images

    रमेश बहादुर सिह, बझाङ  । बझाङ सहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे । 

    images
    images
    images


    बझाङ लगायत सुदूरपश्चिमका डाेटी, बैतडी, दार्चुला , कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ । 

    images
    images
    images

    डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका छन् । अस्ति मङ्गलवार राति डाेटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाकाे ज्यान गएपछि यहाँका नागरिक त्रासमा छन् । 

    images
    images
    images

    भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङमा भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।