राजेश पराजुली, गण्डकी प्रदेश । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए ।
खसेको मतमध्ये १४ मत बदर भएको थियो ।
अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology