Logo

२०८३, आश्विन ११गते


images
images

चितवन-२ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?

चितवन-२ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?

images
  • चितवन-२ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?
    images
    images

    चितवन । चितवन क्षेत्र नम्बर २ मा ३७ हजार २२१  मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ८६८८ मतको अग्रता बनाएका छन् । 

    images
    images
    images

    उनले १७ हजार ५२९ मत प्राप्त हुँदा एमालेका कृष्णभक्त पोखरेलले ८८४१ र कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन क्षेत्र नम्बर २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।