Logo

२०८३, आश्विन ११गते


images
images

चितवन क्षेत्र नम्बर २ मा रवि र रामप्रसाद मताधिकार प्रयोग गर्नबाट बञ्चित

चितवन क्षेत्र नम्बर २ मा रवि र रामप्रसाद मताधिकार प्रयोग गर्नबाट बञ्चित

images
  • चितवन क्षेत्र नम्बर २ मा रवि र रामप्रसाद मताधिकार प्रयोग गर्नबाट बञ्चित
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने र रामप्रसाद न्यौपाने उपनिर्वाचनमा मताधिकार प्रयोग गर्नबाट बञ्चित भएका छन् । उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदा उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नरहेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।

    images
    images
    images

    रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन क्षेत्र नम्बर २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।