Logo

२०८३, आश्विन ११गते


images
images

डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी

डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी

images
  • डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी
    images
    images

    डोटी । डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी भएका छन् ।
    सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । मल्लले १५ हजार २ सय ७९ मत ल्याउँदा सिंहले १४ हजार ८ सय २९ मत पाए ।

    images
    images
    images


    हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७ सय ५५ मत प्राप्त गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोटी क्षेत्र नम्बर १
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।