Logo

२०८३, आश्विन ११गते


images
images

चुनाव हारेका शंकरप्रती मेटमणिको टिप्पणी–प्रतिगामीका मुख्य मतियारको हार

चुनाव हारेका शंकरप्रती मेटमणिको टिप्पणी–प्रतिगामीका मुख्य मतियारको हार

images
  • चुनाव हारेका शंकरप्रती मेटमणिको टिप्पणी–प्रतिगामीका मुख्य मतियारको हार
    images
    images

    नेकपा एसका पोलिटब्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले शंकर पोख्रेलको हारलाई प्रतिगामीका मुख्य मतियारको हार भएको प्रतिक्रिया दिएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा मेटमणिले लेखेका छन्– ‘दाङको २ नं जितियो । प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरूले जित्ने संस्कृति छ । बधाई छ, निष्कलंक ब्यक्ति रेखा शर्मालाई।’

    images
    images
    images

    मेटमणि चौधरी सत्ता गठबन्धनबाट दाङ–१ बाट उम्मेदवार छन् । उनले सुरुबाटै अग्रता लिएका छन् । उनलाई एमालेकी शान्ता चौधरीले पच्छ्याई रहेकी छिन् । मेटमणिले शंकर पोख्रेललाई दाङ–२ छाडी आफूसँग दाङ–१ मा चुनाव लड्न निम्ता दिँदै आफ्नो क्षेत्रमा चुनाव लड्न आए चुनाव खर्च आफूले सहयोग गर्ने बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाङ–१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।