Logo

२०८३, आश्विन ११गते


images
images

कास्की २: एमालेकी विद्या भट्टराई निर्वाचित, घन्टी दाेस्राे हुँदा कलम तेस्राे

कास्की २: एमालेकी विद्या भट्टराई निर्वाचित, घन्टी दाेस्राे हुँदा कलम तेस्राे

images
  • कास्की २: एमालेकी विद्या भट्टराई निर्वाचित, घन्टी दाेस्राे हुँदा कलम तेस्राे
    images
    images

    राजेश पराजुली,पोखरा । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् ।उनले निकटम् प्रतिद्वन्द्वी नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।

    images
    images
    images

    भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् ।

    images
    images
    images

    शिक्षण पेशामा रहेकी विद्या यसअघि सोही क्षेत्रबाट सांसद जितेका रवीन्द्र अधिकारीको हवाइ दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा निर्वाचित भएकी थिइन् ।

    images
    images
    images

    सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की क्षेत्र नं. २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।