काठमाडौं । काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, डान्स दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सन्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।
मदिराजन्य पसलहरु भने राति १० बजेसम्म मात्र खोल्न पाइने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology