Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २३ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २३ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २३ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २३  गते सोमबार । तदनुसार ५ अप्रिल  २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - दिन मध्यम रहला उच्च अधिकारि वा विद्वानको संगत होला  ।सामाजिक मर्यादा पनि रहला ।तर धन खर्च  र थकान पूर्ण काम होला प्रतिफलको प्रतिक्छ्या गर्नु पर्ला ।

    images
    images
    images

    बृषभ राशि - अत्यन्त घर्षण युक्त समय होला कार्य अधुरै हुनन ।अथवा केहि खर्चबढला र मात्र महत्वपूर्ण काम हात पारियेला ।बौद्दिक्तामा भन्दा विलासिता मा बढि ध्यान जाला ।

    images
    images
    images

    मिथुन राशि - समयले साथ दिनेछ ।मन प्रशन्न रहला ।रुकावटकाो गांठो खुल्दै जाला हर छेत्रमा कार्य सफल होला ।भोजनमा शंयमित रहनु पर्ला ।

    कर्कट राशि- समय मध्यम रहने छ ।मित्रता को हात बढला वा साथिभाइ सङ्गको भेट रहला  । सामाजिक सेवाको अवशर रहला ।मेनेजमेन्ट अादिको जिम्मेवारि थपियेला ।यात्रा तनाबपूर्ण रहला । 

    सिंह राशि - माङ्गलिक वा सामाजिक सेवामा समय जाला । सामाजिक यस पनि होला  ।विशेष ब्याक्तिहरुबाट प्रशंसा होला ।मनोरन्जनात्मक कार्य बनोस ।

    कन्या राशि - शरिरमा अालस्य बढला कार्य हरुले पूर्णता नपाउलान स्मरण सक्तिको कमि रहला ।भद्र व्याक्तिको सल्लाह बाट अर्थ पूर्ण काम होला ।सामान्य रोग व्याधि को पनि सामना गर्नु पर्ला ।

    तुला राशि - समयले साथ देला साथि भाइ ईस्टमित्रको साथ सहकार रहला। भ्रमण वा बनभोजको अायोजनामारमाउने मौका मिल्ला मनमा प्रशन्नता होला‌ । अार्थिक लाभ पनि होला ।

    बृश्चिक राशि - अनेक उल्झन रहला सामाजिक छेत्रमा अपयस तथा उल् झन रहला ।केहि चिन्ता बढाला  महत्व पूर्ण वस्तु को छ्यति होला । जांगर हराउला।

    धनु राशि - मनमा प्रशन्नता रहला उदार भाव जागृति होला ।अर्थपूर्ण यात्रा होला ।उपहार भेट पनि प्राप्त होला ।भोज पाटिमा पनि रमाउने मौका मिल्ला ।

    मकर राशि - समय तेति अनुकुल नरहला अपेक्षाकृत कार्य पनि अधुरै रहनन ।स्वजन मित्र हरु पनि विमुख बन्नन्।प्रशासनिक छेत्रमा पनि सजग रहनु पर्ला ।  बादविवादद बाट टाढै रहनु पर्ला । । 

    कुम्भ राशि - कुम्भ राशि=समय सार्थक रहलास्वजनहरुबाट पनि कार्य बिस्तार होला ।मिस्ठान्न भोजन वा पार्टिको अायोजनामा रमउने मौका मिल्ला ।परिवारमा खुशिको माहोल रहला ।

    मीन राशि- समय मध्यम्खाल को हुने छ ।केहि बन्धनको माहोला रहला हित सत्रुको जाल झेल पर्नसक्ला प्रशासनिक छेत्रमा अपयस होला। होशियारी पूर्बक चल्नु पर्ला ।

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।