Logo

२०८३, श्रावण २७गते


images
images

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि, पेट्रोल प्रतिलिटर १२० र डिजेल १०३ पुग्यो

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि, पेट्रोल प्रतिलिटर १२० र डिजेल १०३ पुग्यो

images
  • पेट्रोलियम पदार्थमा मुल्य वृद्धि, पेट्रोल प्रतिलिटर १२० र डिजेल १०३ पुग्यो
    images
    images

    अशोक अधिकारी, २३ चैत्र, काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।

    images
    images
    images

    निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। 

    images
    images
    images

    बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।