Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा आजदेखि पार्किङ शुल्क उठाउन नपाइने

पोखरामा आजदेखि पार्किङ शुल्क उठाउन नपाइने

images
  • पोखरामा आजदेखि पार्किङ शुल्क उठाउन नपाइने
    images
    images

    पोखरा । पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा उठाइदै आएको कार तथा मोटरसाइकल पार्किङ शुल्कको ठेक्का सकिएको छ।

    images
    images
    images

    पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच भएको सम्झौता हिजो (मंसिर २७ मंगलबार ) समाप्त भएसँगै बुधवारदेखि कार तथा मोटरसाइकलको पार्किङ शुल्क उठाउन नपाइने महानगरले बताएको छ । 

    images
    images
    images

    अब महानगरले अर्काे ठेक्का सम्झौता नगरेसम्म आम नागरिकले पोखरा महानगरभित्र निशुल्क पार्किङ गर्न सक्नेछन् । महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।