Logo

२०८३, आश्विन ९गते


images
images

मनाङ मर्स्याङ्दी क्लव बिवाइएससीसंग पराजित

मनाङ मर्स्याङ्दी क्लव बिवाइएससीसंग पराजित

images
  • मनाङ मर्स्याङ्दी क्लव बिवाइएससीसंग पराजित
    images
    images

    राजेश पराजुली, पोखरा । उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लव अमेरिकी टिम बिवाइएससीसंग पराजित भएको छ । मनाङ यसअघि तथा ६ पटक आहा रारा गोल्डकप विजेता र ६ पटक उपविजेता पनि बनेको थियो ।

    images
    images
    images

    पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकप अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मनाङ बिवार्ईएससीसंग पराजित भएको हो । बाइ पाएर सिधै क्वाटरफाइनल खेलेको मनाङलाई बिवाइएससीले १-० ले पन्छाएको हो ।

    images
    images
    images

    योसंगै बिवार्ईएससी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको जितमा पहिलो हाफको १७ औं मिनेटमा बिवाइएससीका प्रविण बस्नेतले गोल गरेका हुन् । उक्त गोल नै टिमलाई जिताउन निर्णायक बन्यो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनाङ मर्स्याङ्दी क्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।