Logo

२०८३, आश्विन ११गते


images
images

देवदह म्याराथनमा भाग लिन यसरी भोर्नुहोस अन्लाईन फारम  

देवदह म्याराथनमा भाग लिन यसरी भोर्नुहोस अन्लाईन फारम  

images
  • देवदह म्याराथनमा भाग लिन यसरी भोर्नुहोस अन्लाईन फारम  
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा माघ १४ गते देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो  । 
     म्याराथनमा जुनसुकै उमेरसमुहले भागलिन सक्नेछन् अनि  यदि तपाईंले सहभागीमात्र हुनु भयो भनेपनि प्रमाणपत्र र टिसर्ट उपलब्ध गराइने छ । 

    images
    images
    images

    आवश्यक कागजात 
     देवदह म्याराथन २०७९ मा सहभागिता दर्ता अनिवार्य गरिएको हुदा, नागरिकता प्रमाणपत्र वा लाइसेन्सको फोटो सहित, तल दिइएको फारम भर्नु होला । 

    images
    images
    images

    यो लिन्कमा गएपछी त्यो फारम खुल्छ त्यसपछि आफ्नो नाम, ठेगना, सम्पर्क नम्बर र नागरिकता वा लाइसेन्सको फोटो उपलब्ध गराएपछी सजिलै म्याराथनमा भाग लिन सकिनेछ ।

    images
    images
    images

    #6th_Devdaha_Marathon_2079
    For more info & registration click on the given link

    https://forms.gle/1ksn2LoZEKbPeBhT6

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।