Logo

२०८३, आश्विन ९गते


images
images

देवदह म्याराथनको तयारी अन्तिम चरणमा

देवदह म्याराथनको तयारी अन्तिम चरणमा

images
  • देवदह म्याराथनको तयारी अन्तिम चरणमा
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा हुने छैठौं म्याराथन दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको  छ। लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा माघ १४ गते हुन लागेको देवदह म्याराथनको तयारी लगभग पूरा भएको संस्थाका अध्यक्ष राहुल देव सापकोटाले  बताए । 

    images
    images
    images

    आर्थिक व्यवस्थापन, ब्यानर, प्रचारप्रसार तथा अतिथि आमन्त्रण लगायतको काम पुरा भएको जानकारी दिंदै अध्यक्ष सापकोटाले देशभरका धावकले उत्साहजनक रुपमा नाम दर्ता गरिरहेको बताए।  `देशभरका धावकहरुले नाम दर्ता गराउने क्रम रोकिएको छैन, यसपाली अनलाईनबाट  पनि दर्ता खुला गरिएको कारण प्रतियोगीको संख्या बढ्ने आकल गरिएको छ´ उनले भने।  'अब हामी माघ १४ को प्रतीक्षामा छौ देशभरका प्रतियोगीहरुले देवदह चिन्ने र घुम्ने अवसर पाउनु हुनेछ´उनले थपे।

    images
    images
    images

    देवदह म्याराथनमा जुनसुकै उमेर समुहले भागलिन सक्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।