Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

images
  • पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने
    images
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरा महानगरपालिका  मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले  एक सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो ।

    images
    images
    images

    पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको छ । महानगरपालिका यातायात व्यवस्थापन समितिको आज बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    images
    images
    images

    उल्लेखित स्थानहरुको सडक क्षेत्रमा महानगरले पूर्ण रुपमा पार्किङ निषेध गरेको हुनाले तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ गर्न सम्पूर्ण सरोकारवाला निकायमाहरु पोखरा महानगरपालिकाले आग्रह गरेको छ । महानगरले सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएमा नियमानुसार हुने पनि जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।