Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २४ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

चैत्र २४ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २४ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २४  गते मंगलबार । तदनुसार ६ अप्रिल  २०२१ । श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - समय मध्यम रहला । बुद्दि बिबेक र नम्रताको प्रतिफल मिल्छ नै । साथिभाई कुटुम्ब को साथ सहकार रहला ।मनमा शितलता को जरुरि होला । तर अनायास क्रोधमा छ्यति हुन सक्ला ।

    images
    images
    images

    बृषभ राशि - उद्यम को प्रतिफल त कहि जांदैन तर अालसु पन र हैकमका कारण बनेको काम पनि फुस्किने सम्भाबना रहला ।धैर्यतापूर्बक अघि बढन लाभदायक रहला ।

    images
    images
    images

    मिथुन राशि - बडो मिहिनेत पुर्बक कार्य छेत्रमा अगाडि बढनु पर्ला ।सज्नसंग मिलन पनि होला । उपदेसात्मक शिक्षा मिल्ने सम्भावना  रहला ।नम्रता पूर्बक कार्य सफल  होला

    कर्कट राशि- समय मध्यम रहला बांणिमा संयमित राखनु पर्ला ।मन भमित होला । निर्णायक भुमिका मा बुझेर मात्र अगाडि बढनु पर्ला। 

    सिंह राशि - समय उत्तम रहला ।ब्याबशाय अादि धन्दामा लाभ होला ।स्वजन परिवारहरु मा खुशिको माहोल रहला । तर साधारण हित सत्रुहरु पनि पछि पर्लान । संयमित रहनु पर्ला ।

    कन्या राशि - आपसि मतभेद तथा बिबाद हुन सक्ला कार्य छेत्र वा स्वजनमा पनि केहि मनमुटाव रहला। धैर्य पुर्बक बुद्दि बिबेक ले काम लिनु पर्ला । अनेक कसौटिका बावजुद सामाजिक प्रतिस्ठ रहला  ।

    तुला राशि - कुल समाजमा प्रतिष्ठा रहला । माङ्गलिक कार्य होला । उच्च ब्यक्तिको सहायताबाट मनोबल बढला ।मन प्रशन्न रहला । शिक्षा छेत्र  वा बौद्दिक सर्कलमा संगत बढला ।

    बृश्चिक राशि - समयले तेतिसाथ नदेला मित्रहरु पनि दुसमन बनलान ।बनेका कामहरु पनि रुकावट होला साथिहरुले धोकादेलान ।स्वजनमा पनि मतभेद रहला ।

    धनु राशि - मनमा शितलता होला । साथे भाई मित्रहरु सङ् को भेटघाट महत्वपूर्ण रहला । बिबिध समस्याको निकाल होला ।

    मकर राशि - समय मध्यम खालको रहला ।कार्यगत छेत्रमा  पनि लाभ रहला । बिबिध समस्याका बावजुद सामाजिक छेत्रमा प्रतिस्ठा होला  । 

    कुम्भ राशि - समय उत्तम रहला  तिर्थ यात्रा तथा मुसाफरि को योग रहला । मनमा प्रशन्नता होला । पुराना साथिभाई संग भेट होला । परिवारमा खुशिको माहोल  बन्ला ।

    मीन राशि- समय तेति उत्तम देखिदैनन  । स्वजनहरु पनि विमुख हुनन् ।सत्रु हरु हावि हुनन् ।

    ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।