Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल शिक्षक संघको गाउँ अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघको गाउँ अधिवेशन सम्पन्न

images
  • नेपाल शिक्षक संघको गाउँ अधिवेशन सम्पन्न
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा नेपाल शिक्षक संघको  दोस्रो गाउँ अधिवेशन तथा चाैथाे प्रतिनिधि सभा सम्पन्न भएको छ । अधिवेशनबाट जगत बहादुर खण्डका अध्यक्ष, नरेन्द्र रिजाल उपाध्यक्ष ,मिना पाण्डे उपाध्यक्ष , नवीन विस्वक्रमा सचिव ,इन्द्र बहादुर महत अर्थ सचिव सहित २३ जना सदस्य रहने गरि कार्यसमिति बनेको छ  । 

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सचिव इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले निर्वाचित सम्पुर्ण कार्यसमितिलाइ बधाई दिए। उनले भने `शिक्षककाे मर्यादित पेशा :विद्यार्थीलाई जिवनाेपयाेगी शिक्षा´ भन्ने उदेश्य बाेकेकाे नारा छ यहि नारालाई पछ्याउँदै तपाईंहरुले काम गर्नुस ।" 

    images
    images
    images

    त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिङ सराङकाेटिले नेपाल शिक्षक संघमा रहेका शिक्षकले  दिने शिक्षक फरक र हामीलाई विस्वास गर्ने लाएककाे बनाउँन उनलेे सम्पुर्ण शिक्षकलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झविन्द्र अर्याल नेपाल शिक्षक संघ गुल्मीका अर्थ सचिव रामहरि पाण्डेको पनि उपस्थिति थियो  ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल शिक्षक संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।