Logo

२०८३, आश्विन ९गते


images
images

प्रणय दिवस

'प्रणय' सप्ताह सुरु, आज 'राेज डे'

'प्रणय' सप्ताह सुरु, आज 'राेज डे'

images
  • 'प्रणय' सप्ताह सुरु, आज 'राेज डे'
    images
    images

    काठमाडौं । प्रेमी–प्रेमिकाका लागि 'प्रेम' एक प्रकारको औषधि हो। प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर र सीमा हुँदै। प्रेमको प्रतीकका रुपमा रहेको यो साता 'राेज डे'बाट सुरु भएर 'भ्यालेन्टाइन डे'सँगै समापन हुनेछ।

    images
    images
    images

    भ्यालेन्टाइन सप्ताहको पहिलो दिन 'रोज डे'। प्रेमको प्रतीक हो गुलाफ। गुलाफका विभिन्न रंगले विभिन्न अर्थ दिन्छन्। प्रेमी–प्रेमिकाहरू  'रोज डे'मा गुलाफ बाँड्छन्।

    images
    images
    images

    एक वर्षदेखि प्रतिक्षामा रहेका प्रेमी–प्रेमिकाहरूका लागि 'प्रणय दिवस' लोकप्रिय छ। हप्ताभरि उनीहरूले एकअर्कालाई फूल, चकलेटजस्ता उपहार दिएर प्रेम प्रदर्शन गर्छन्। 'भ्यालेन्टाइन डे'काे आफ्नै महत्व छ।

    images
    images
    images

    सामाजिक सञ्जालमा पनि युवा–युवतीहरूले शायरी सन्देश दिइरहेका छन्। 

    हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म प्रणय दिवस मनाइँदै आएको छ।

    – ७ फेब्रुअरी रोज डे
    – ८ फेब्रुअरी प्रपोज डे
    – ९ फेब्रुअरी चकलेट डे 
    – १० फेब्रुअरी टेडी डे
    – ११ फेब्रुअरी प्रमिस डे 
    – १२ फेब्रुअरी हग डे
    – १३ फेब्रुअरी किस डे 
    – १४ फेब्रुअरी भ्यालेनटाइन डे

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रणय दिवस
  • # राेज डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।